Health
•
३५ नाघेपछि शरीरले नबोली दिने संकेत: समयमै स्वास्थ्य जाँच किन जरुरी?
काठमाडौं । ३५ वर्षको उमेर करियर, व्यवसाय, परिवार र आर्थिक भविष्य बनाउने व्यस्त समय हो। कामको चापमा धेरैले आफ्नै स्वास्थ्यलाई प्राथमिकतामा राख्न बिर्सन्छन्। तर बाहिरबाट स्वस्थ देखिने व्यक्तिमा पनि उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोलको असन्तुलन, कलेजोमा बोसो जम्ने समस्या र अन्य दीर्घकालीन रोगका प्रारम्भिक संकेत लुकेका हुन सक्छन्, जसमध्ये धेरैमा सुरुमा कुनै स्पष्ट लक्षण देखिँदैन। त्यसैले